२०८३ साउन १० आइतबार

सुनको मूल्य बढ्यो, कति छ आजको सुनको मूल्य ?

ई आर्थिक    बिहिबार, असोज १० २०८१
7.2K
Shares
सुनको मूल्य बढ्यो, कति छ आजको सुनको मूल्य ?

ई–आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव कायम छ । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको हो ।
आज सुन तोलामा १ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो निर्धारित सुनको भाउमा आज तीन सय रुपैयाँले बढेको हो । बुधबार सुनको मूल्य तोलामा एक लाख ६० हजार ४ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य नघटेको कारणले नेपालमा पनि सुनको मूल्य थप घट भएको महासंधले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij