२०८३ साउन ११ सोमबार

भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका मुख्यसचिव अर्याल धरौटीमा रिहा

ई आर्थिक    आइतबार, साउन १३ २०८१
7K
Shares
भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका मुख्यसचिव अर्याल धरौटीमा रिहा

ई–आर्थिक, काठमाडौं । भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका मुख्यसचिव डा. वैकुण्ठ अर्याल विशेष अदालतले धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको उनीसँगको बयानपछि धरौटी माग गर्ने आदेश गरेको थियो। विशेषको आदेशानुसार, अर्याल आइतबार नै ५० हजार रुपैयाँ धरोटी बुझाएर रिहा भएका हुन्।

अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए । तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको थियो। उक्त मुद्दामा उनी दोषी ठहर भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij