२०८३ साउन ११ सोमबार

काठमाडौं महानगरले टुकुचा खोला खोल्न विशेष परियोजना सञ्चालन गर्ने घोषणा

ई आर्थिक    शनिबार, असार १ २०८१
6.7K
Shares
काठमाडौं महानगरले टुकुचा खोला खोल्न विशेष परियोजना सञ्चालन गर्ने घोषणा

ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरले टुकुचा खोला खोल्नका लागि विशेष परियोजना सञ्चालन गर्ने भएको छ।

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले सो कुरा बताएका हुन्।

उनले भने, ‘टुकुचा खोलालाई खुल्ला गरी प्राकृतिक रुपमा बग्न दिन र संरक्षण गर्न विशेष परियोजना सञ्चालन गरिने छ। महानगरको अन्य खोला नाला संरक्षण गर्ने तथा कोरिडोर विस्तार कार्यक्रमलाई निरन्तरता दिइने छ।’

काठमाडौं महानगरले टुकुचा खोला खोल्नका लागि विशेष परियोजना सञ्चालन गर्ने भएकाे छ।

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले सो कुरा बताएका हुन्।

उनले भने, ‘टुकुचा खोलालाई खुल्ला गरी प्राकृतिक रुपमा बग्न दिन र संरक्षण गर्न विशेष परियोजना सञ्चालन गरिने छ। महानगरको अन्य खोला नाला संरक्षण गर्ने तथा कोरिडोर विस्तार कार्यक्रमलाई निरन्तरता दिइने छ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट

© 2026 All right reserved to earthik.com | Site By : Sobij