२०८३ साउन १० आइतबार

भन्सार विभागद्वारा सुपारीदेखि वाइन भोड्कासम्म लिलाम विक्री खोल्यो, सुपारीमात्रै तीनलाख २५ हजारभन्दा बढी

ई आर्थिक    बुधबार, जेष्ठ ९ २०८१
1.8K
Shares
भन्सार विभागद्वारा सुपारीदेखि वाइन भोड्कासम्म लिलाम विक्री खोल्यो, सुपारीमात्रै तीनलाख २५ हजारभन्दा बढी

ई–आर्थिक, काठमाडौं । भन्सार विभागले तीन लाख २५ हजार ३१० किलोग्राम सुपारी सहित विभिन्न मालसामानको लिलाम विक्री खुल्ला गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै विभागले विक्रीका लागि वाइन, भोड्का, लुम्ब्रिकेन्ट, पोस्ता दाना, मुसुरीको दाल लगायत गरी एक सय १४ प्रकारका मालसामानको लिलाम विक्रीका लागि सिलबन्दी दरभाउ माग गरेको छ ।

सुख्खा वन्दगाहा भन्सार कार्यालय सिर्सिया पर्साबाट विक्री हुने गरी सामाग्रीहरूको न्यूनतम मूल्य समेत तोकेर दरभाउ माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij