२०८३ साउन १० आइतबार

निर्माण अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन सहित २९ कम्पनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कालो सूचीमा

ई आर्थिक    मंगलबार, बैशाख ११ २०८१
2.5K
Shares
निर्माण अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन सहित २९ कम्पनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कालो सूचीमा

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण कार्य अलपत्र बनाउने २९ वटा कम्पनीलाई कालो सूचिमा राखेको छ ।

गोरखापत्र दैनिकमा मङ्गलवार सूचना प्रकाशन गर्दै कार्यालयले कालो सूचिमा परेका पप्पु कन्स्ट्रक्सन प्रालि लगायत २९ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो । यी कम्पनीहरूबाट काम नगर्न र नगराउन समेत सरकार मातहतका निकायलाई निर्देशन दिएको छ ।

दुई वर्ष ६ महिनासम्म कालो सूचिमा राखेको सूचनामा उल्लेख गरेको छ ।

तलको कम्पनी परे कालो सूचिमा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij