२०८३ साउन १० आइतबार

उद्योग वाणिज्य दिवस एवं महासंघको ५८औं साधारणसभामा आर्थिक सुधारको प्रतिबद्धता खोजिने, भारतीय लगानीकर्ता सहभागी

ई आर्थिक    सोमबार, चैत्र २६ २०८०
4.9K
Shares
उद्योग वाणिज्य दिवस एवं महासंघको ५८औं साधारणसभामा आर्थिक सुधारको प्रतिबद्धता खोजिने, भारतीय लगानीकर्ता सहभागी

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबध्ता खोजिने भएको छ ।

२०८० चैत्र २८ गते बुधबार ८ः३० बजे तय भएको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलहरुलाई निम्त्याएको छ । यस अघि ९ः३० मा तय भएको उद्घाटन समारोह ८ः३० बजे सारिएको छ ।

यस पटकको साधारण सभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट संजीव पुरी वक्ताका रुपमा रहनु भएको छ । सभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij