२०८३ साउन १० आइतबार

सूर्य नेपालको क्यान्डी चकलेट ‘ईक्लेयर्स’ नेपाली बजारमा

ई आर्थिक    मंगलबार, फाल्गुन २२ २०८०
4.9K
Shares
सूर्य नेपालको क्यान्डी चकलेट ‘ईक्लेयर्स’ नेपाली बजारमा

ई–आर्थिक, काठमाडौं । सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्राण्ड Toffichoo अन्तर्गत नयाँ क्यान्डी “Eclairs” नेपाली बजारमा सार्वजनिक गरेको छ । “Pure chocolaty joy ” को उद्घोष सहित प्रवर्द्धन गरिएको सो उत्पादन बाहिरी तह मा “ milk chocolate” हुनुका साथै भित्री तहमा चकलेटले बनाईएको छ ।

ट्वीस्ट यापमा प्याक गरिएको “Toffichoo Eclairs ” बजारमा उपलब्ध अरु चकलेट स्वादका कन्फेक्सनरी उत्पादनहरु भन्दा स्वादिलो रहेको कम्पनीको दाबि छ।

कुनै विशेष अवसर अथवा कुनै पनि समय यो क्यान्डीको स्वाद लिई “Eclairs” को बेग्लै आनन्द लिन सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।
रु ५ मा २ वटा उपलब्ध “Eclairs” नेपालभरीका खुद्रा पसलमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार “Eclairs” को साथै “Toffichoo” अन्तर्गत विभिन्न ब्राण्डहरु जस्तै “Tadka Kaccha Mango” “Tadka Litchi” र “DuoZ” पनि बजारमा सर्बत्र उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij