२०८३ साउन १० आइतबार

मल्टिपर्पस फाइनान्सको आज साधारण सभा

ई आर्थिक    शुक्रबार, फाल्गुन १८ २०८०
2.1K
Shares
मल्टिपर्पस फाइनान्सको आज साधारण सभा

काठमाडौं । मल्टिपर्पस फाइनान्सको आज वार्षिक साधारण सभा बस्दैछ। मल्टिपर्पस फाइनान्सले लाभांश बिना नै साधारण सभा बोलाएको हो। सभा प्रयोजनका लागि यसले फागुन ६ गते बुक क्लोज गरिसकेको छ।

मल्टिपर्पस फाइनान्सको वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज सप्तरीमा दिउँसो १ बजे सुरु हुनेछ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ। सभामा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ। यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेश हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij