२०८३ साउन ११ सोमबार

ललिता निवास जग्गा प्रकरणमा २९० जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता

ई आर्थिक    आइतबार, भाद्र १० २०८०
4.3K
Shares
ललिता निवास जग्गा प्रकरणमा २९० जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता

ई–आर्थिक, काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्तेगरी व्यक्तिको नाममा गरेको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

आइतबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको किर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । त्यस्तै, ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ ।

उनीहरूमाथि किर्तेको अभियोग भने छैन । तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij