२०८३ साउन १० आइतबार

बढेर आएको एलपी ग्यासको मूल्य नबढाउन प्रधानमन्त्रीको निर्देशन

ई आर्थिक    बिहिबार, फाल्गुन १८ २०७९
4K
Shares
बढेर आएको एलपी ग्यासको मूल्य नबढाउन प्रधानमन्त्रीको निर्देशन

ई–आर्थिक, काठमाडौं । अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य बढेर आए पनि तत्काल मूल्य नबढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनुभएको छ । मङ्गलबार देखि अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु ३३९.०६ ले बढेर आएको भन्दै नेपाल आयल निगमले मूल्य वृद्धि गर्ने तयारी थालेको थियो ।

आम उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै तत्काल मूल्यवृद्धि नगर्न प्रधानमन्त्री दाहालले निर्देशित गरेपश्चात् निगमले मूल्यवृद्धि नगर्ने निर्णय लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij