२०८३ साउन १० आइतबार

चितवनको सौराहामा पर्यटकीयस्तरको ‘होटल आइकावा’ सञ्चालन

ई आर्थिक    मंगलबार, फाल्गुन १६ २०७९
7.5K
Shares
चितवनको सौराहामा पर्यटकीयस्तरको ‘होटल आइकावा’ सञ्चालन

ई–आर्थिक, भरतपुर । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा पर्यटकीयस्तरको ‘होटल आइकावा’ सञ्चालनमा आएको छ । चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको सौराहामा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेसँगै पछिल्लो पटक होटल आइकावाले सेवा सुरु गरेको हो ।

योसँगै सौराहामा पर्यटकीय होटलको सङ्ख्या ११५ पुगेको छ । सौराहाका होटलमा दुई हजार पाँच सय शय्या छन् ।

रत्ननगर नगरपालिका–६ स्थित सौराहामा स्थापना गरिएको यो होटलमा भने ३० वटा सुविधासम्पन्न कोठा रहेको सञ्चालक घनश्याम अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij