२०८३ साउन ११ सोमबार

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो

ई आर्थिक    सोमबार, माघ २ २०७९
6.8K
Shares
माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो

ई–आर्थिक, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतोलाई चयन गरेको छ ।

गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा महतोलाई चयन गरेको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको हो ।

उनी गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij