२०८३ साउन ११ सोमबार

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालको पाल्पा र बाँके जिल्लाको प्रथम भेला सम्पन्न

ई आर्थिक    शनिबार, पौस १६ २०७९
6.7K
Shares
राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालको पाल्पा र बाँके जिल्लाको प्रथम भेला सम्पन्न

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) को बाँके र पाल्पामा प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

पाल्पा जिल्ला संयोजक सुरेशप्रसाद श्रेष्ठको संयोजकत्वमा पाल्पा जिल्लाको प्रथम भेला सम्पन्न भएको छ ।

पाल्पा जिल्लामा रहेका आयुर्बेद क्षेत्रका २० जना भन्दा बढीको सहभागिता रहेको थियो । सो भेलाले पाल्पा जिल्ला तदर्थ समिती समेत चयन गरेको छ ।

पाल्पा जिल्लामा भएको संस्थाको प्रथम भेलाले पाल्पा जिल्लामा सस्थाको कार्यालय स्थापना गर्ने समेत निर्णय गरेको छ ।

रान पाल्पामा को–कुन पदमा ?

अध्यक्ष : सुरेश श्रेष्ठ
उपाध्यक्ष : सिर्जना के.सी.
सचिव : पंकज रायमाझी
कोषाध्यक्ष : शरिता के.सी.
सदस्य : बिनोद कोहार
सदस्य : चेवन प्रकाश पोख्रेल
सदस्य : साधना चौधरी
सदस्य : मिलन आचार्य
सदस्य : यज्ञ गैरे
सदस्य : धिरज पराजुली
सदस्य : अमृत भण्डारी

सल्लाहकार
डा. रमेश कुमार के।सी
डा. रोबहर्ब नेपाल
जीवन बस्याल

रानको बाके जिल्लाको प्रथम भेला सम्पन्न, अध्यक्षमा उद्दिप श्रेष्ठ चयन

त्यसैगरी राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) को लुम्बिनी प्रदेश अन्तरगत बाँके जिल्लाको प्रथम संस्थाका बाँके जिल्ला संयोजक उद्दिप श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित कोहलपुर आयुर्बेद औषाधालयमामा बसेको रान बाके जिल्लाको प्रथम भेलाले बाँके जिल्लामा तेह्र सदस्य रहेको बाके जिल्ला उपसाखा कार्यसमिती र दुई सदस्य सल्लाहकार रहेको बाँके जिल्ला तदर्थ उपसमिति समेत चयन गरेको छ ।

बाँके जिल्लामा सस्थाको जिल्ला उपशाखा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । साथै सो भेलाले काठमाडौंमा हुने संस्थाको केन्द्रिय महाधिवेशनमा सक्रियरुपमा सहभागी भै भब्य रुपमा सफल बनाउने निर्णय गरेको छ ।

रान बाँकेमा को कुन पदमा ?

अध्यक्ष : उद्दिप श्रेष्ठ
उपाध्यक्ष : नवीन बिष्ट
सचिब : किरण खनाल
सह–सचिब : प्रेम कुमार शर्मा
कोषाध्यक्ष : अन्जना थारु
सदस्य : रोशन शर्मा
सदस्य : गौरी शंकर मन्डल
सदस्य : उर्मिला थारु
सदस्य : गिता रेग्मी
सदस्य : हेमराज सुवेदी
सदस्य : धन बहादुर रावल
सदस्य : प्याराजङ सावत
सदस्य : जानकी घोटैली

सल्लाहकार
डा. बि.पी. रेग्मी
डा. अनिलकुमार चौधरी

रान पाल्पा र बाँके जिल्ला उपशाखा समितिमा चयन हुनुहुने सम्पुर्ण कार्यसमिती एबम सल्लाहकार टिम रान केन्द्रीय कार्यालयको तर्फबाट रान केन्द्रीय अध्यक्ष जगतबहादुर भट्टराईले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij