ई–आर्थिक, काठमाडौं । नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ ।
डिशहोम फाईवरनेटको उच्च गतिसंगै ग्राहकहरुले आईटीभीमा विश्व कपको प्रशारणको मज्जा पनि लिन सक्नुहुनेछ ।