२०८३ असोज २ शुक्रबार

समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स गाभिदै, शेयर कारोबार आजबाटै रोक्का

ई आर्थिक    बिहिबार, असोज २७ २०७९
7.7K
Shares
समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स गाभिदै, शेयर कारोबार आजबाटै रोक्का

ई–आर्थिक, काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था गाभिने भएका छन् । यी दुई कम्पनीले बुधवार एक आपसमा गाभिने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै नेप्सेले दुवै कम्पनीको शेयर कारोबार बिहीवार (आज)बाट रोक्का गरेको छ ।

हाल समीट लघुवित्तको चुक्तापूँजी रू. ४९ करोड ४० लाख छ भने नेशनल माइक्रोफाइनान्स लघुवित्तको चुक्तापूँजी रू. ५८ करोड ६६ लाख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij