२०८३ साउन ११ सोमबार

कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन

ई आर्थिक    बिहिबार, असार २ २०७९
6.7K
Shares
कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन

ई–आर्थिक, काठमाडौं । मिडियाहवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम ‘कमेडी हव’ को सह–प्रायोजन डिशहोम फाईवरनेटले गर्ने भएको छ ।

एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने ‘कमेडी हव’ माग्नेबुढा (केदार घिमिरे) ले निर्देशन गरेका छन ।

राम राजेन्द्र हिमेश पन्त, जानुका के.सी., नारिया गिरी लगाएत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भागसम्म प्रशारण भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij