२०८३ साउन ११ सोमबार

लामो समयपछि उपत्यकामा भूकम्पको धक्का, केन्द्रविन्दु भक्तपुर

ई आर्थिक    शनिबार, जेष्ठ २८ २०७९
4K
Shares
लामो समयपछि उपत्यकामा भूकम्पको धक्का, केन्द्रविन्दु भक्तपुर

ई–आर्थिक, काठमाडौं । लामो समयपछि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

उपत्यकाकै भक्तपुर जिल्लालाई केन्द्रबिन्दु बनाएर आएको सो भुकम्प ठूलै धक्का महशुस गरिएको छ ।

उक्त भुकम्प ४.७ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij