२०८३ साउन ११ सोमबार

नापी कार्यालय भैरहवाका अमिन रायमाझी अख्तियार टोली बुटवलद्वारा घुससहित पक्राउ

ई आर्थिक    मंगलबार, जेष्ठ १७ २०७९
3.7K
Shares
नापी कार्यालय भैरहवाका अमिन रायमाझी अख्तियार टोली बुटवलद्वारा घुससहित पक्राउ

ई–आर्थिक, बुटवल । नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई घुस सहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले आयोगका प्रमुख रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो ।

सिनपा–१२ स्थित जग्गाको हालसाविकका लागि ३० हजार घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय)बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij