२०८३ साउन ११ सोमबार

मन्त्रिपरिषद्को बैठकद्वारा आगामी आर्थिक वर्षको बजेट स्वीतकृ, संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुल्यो

ई आर्थिक    आइतबार, जेष्ठ १५ २०७९
3K
Shares
मन्त्रिपरिषद्को बैठकद्वारा आगामी आर्थिक वर्षको बजेट स्वीतकृ, संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुल्यो

ई–आर्थिक, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । आइतबार अपरान्ह बसेको बैठकले आर्थिक वर्ष २०७९÷८० को बजेट स्वीकृत गरेको हो ।
मन्त्रिपरिषदले स्वीकृत गरेसँगै संघीय संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आइतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठक डाकिएको छ । १५ जेठमा आगामी आर्थिक वर्षको आयव्यय (बजेट) प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij