२०८३ साउन ११ सोमबार

काठमाडौं महानगरको उपमेयरकी उम्मेदवार डंंगोलविरुद्ध उजुरी (उजुरी पत्रसहित)

ई आर्थिक    मंगलबार, बैशाख २० २०७९
15.1K
Shares
काठमाडौं महानगरको उपमेयरकी उम्मेदवार डंंगोलविरुद्ध उजुरी (उजुरी पत्रसहित)

ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार दिएकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अख्तियारमा परेको उक्त उजुरीको दर्ता नम्बर सी–०३२५३१, ०७९–०१–१६, १५२६२३८५ रहेको छ ।

शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलबभत्ता लिएर भ्रष्टाचार गरेको भन्दै १६ वैशाखमा कारबाही गरीपाऊँ भन्दै उजुरी दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij