२०८३ भाद्र ३१ बुधबार

मुक्तिनाथ विकास बैंक र दराजबिच सम्झौता

ई आर्थिक    बिहिबार, चैत्र २४ २०७८
4.1K
Shares
मुक्तिनाथ विकास बैंक र दराजबिच सम्झौता

ई–आर्थिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दराज प्रालिसँग सम्झौता गरेको छ । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ गर्दा ग्राहकलाई छुट दिन उक्त सम्झौता गरेको बैंकले जनाएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गर्दा अनलाइनबाटै भिसा डेबिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij