ई–आर्थिक, काठमाडौं । डा. शंकरप्रसाद शर्मा भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई राजदूत नियुक्त गरेकी हुन् ।