२०८३ साउन १० आइतबार

सीजी ब्रुअरीको नेपाल आइस पिल्स्नर बियर बजारमा

ई आर्थिक    शुक्रबार, फाल्गुन २७ २०७८
2.4K
Shares
सीजी ब्रुअरीको नेपाल आइस पिल्स्नर बियर बजारमा

ई–आर्थिक, काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर भित्र्याएको छ । नेपाल आइस ब्रान्डअन्तर्गत पिल्स्नर बियर उत्पादन गरिएको कम्पनीले बताएको छ ।

बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो फरक स्वादमा रहेको कम्पनीले जनाएको छ । नेपाल आइस पिल्स्नर उपभोक्ता रोजाइमा पर्ने विश्वास कम्पनीको छ ।

कम्पनीले यो बियर ६५० मिलि प्रतिबोतल उपभोक्ता मूल्य ३४० र ३३० मिलि प्रतिबोतल उपभोक्ता मूल्य १७५ रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij