२०८३ साउन ९ शनिबार

कोरोनाका कारण प्राइफ लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक काफ्लेको निधन

ई आर्थिक    बुधबार, बैशाख २९ २०७८
4.9K
Shares
कोरोनाका कारण प्राइफ लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक काफ्लेको निधन

ई–आर्थिक, काठमाडौं । प्राइफ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको निधन भएको हो । कोरोना संक्रमित काफ्लेको केही दिन अघि देखि शिक्षण अस्पतालमा उपचार गराइरहेका थिए । सोही अस्पतालमा उनको निधन भएको समाचार स्रोतले जानकारी दिएको छ ।

२०४४ सालमा कर्मचारी सञ्चयकोषमा प्रवेश गरेका काफ्ले कर्मचारी संचय कोषका पूर्व सह प्रशासक थिए । उनी गत वर्ष मात्रै सेवा निवृत्त भएका थिए । सेवा निवृत्त भए पछि उनि गत असोज २० गते प्राइम लाइफको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij