२०८३ भाद्र २९ सोमबार

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल

ई आर्थिक    बिहिबार, असोज १ २०७७
10K
Shares
प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल

ई–आर्थिक, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । भदौ २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।

नव नियुक्त अध्यक्ष अग्रवालले बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथग्रहण गरेको कम्पनीको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij