२०८३ साउन ११ सोमबार

निषेधाज्ञा थपेकै दिन उपत्यकामा कोरोना संक्रमितको संख्या उच्च, २४ घन्टामा उपत्यकामा मात्र ३०१ जना थपिए

ई आर्थिक    बुधबार, भाद्र १० २०७७
4.1K
Shares
निषेधाज्ञा थपेकै दिन उपत्यकामा कोरोना संक्रमितको संख्या उच्च, २४ घन्टामा उपत्यकामा मात्र ३०१ जना थपिए

ई–आर्थिक, काठमाडौं । निषेधाज्ञ थपेकै दिन काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या उच्च देखिएको छ । वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित देखिएको हो ।

यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो । दिन प्रतिदिन संक्रमितको संख्या बढिरहे पछि कोरोना संक्रमण देखि उपत्यका थप त्रसित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij