२०८३ भाद्र २९ सोमबार

एभरेष्ट इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न

ई आर्थिक    बुधबार, साउन ७ २०७७
4.2K
Shares
एभरेष्ट इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न

ई–आर्थिक, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्नो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीले मंगलबार काठमाण्डौंमा साधारण सभा सम्पन्न गरेको हो।

सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए।

कम्पनीको २५ औ बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा बिषेश प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । सभाले कम्पनीले उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनी संग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij