२०८३ साउन १० आइतबार

सगरमाथा इन्स्योरेन्सको कोरोना कोषमा आर्थिक सहयोग

ई आर्थिक    सोमबार, बैशाख १५ २०७७
6.6K
Shares
सगरमाथा इन्स्योरेन्सको कोरोना कोषमा आर्थिक सहयोग

ई-आर्थिक, काठमाडौं। सगरमाथा इन्स्योरेन्सले कोरोना भाइरसविरुद्ध लड्का लागि आर्थिक सहयोग गरेको छ ।

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कम्पनीका तर्फबाट १६ लाख रुपैयाँ जम्मा गरिएको हो ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्र्तगत कोरोना महामारी विरुद्ध सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट केही रकम सहयोग गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए । कम्पनीले आगामी दिनमा पनि महामारी र विपद् व्यवस्थापनमा सहयोग गर्दै जाने प्रतिवद्धतासमेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij