२०८३ साउन ११ सोमबार

कोरोनाविरुद्ध लड्न प्राइम लाइफको सहयोग

ई आर्थिक    सोमबार, बैशाख १५ २०७७
2.9K
Shares
कोरोनाविरुद्ध लड्न प्राइम लाइफको सहयोग

ई-आर्थिक, काठमाडौं। जीवन बिमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्सले कोरोनाविरुद्धको लडाइँमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार भट्टराईले जानकारी दिनुभयो ।

उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ । यसबाट कोरोनाविरुद्धको लडाइँमा थोरै भए पनि योगदान हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij