२०८३ साउन १० आइतबार

नागरिक लगानी कोषद्वारा रक्तदान कार्यक्रम सम्पन्न

ई आर्थिक    आइतबार, चैत्र २ २०७६
3.3K
Shares
नागरिक लगानी कोषद्वारा रक्तदान कार्यक्रम सम्पन्न

ई आर्थिक, काठमाडौं। नागरिक लगानी कोषले ३० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कोषले प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । रक्तदान कार्यक्रमको सुसरुवात कोषका कार्यकारी निर्देशक रमण नेपालले गरे ।

सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा।इन्द्र कुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, विभागीय प्रमुख शोभा श्रेष्ठ र हेमन्त पोखरेल एवं नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष ७नतसी स७३घढसरेश चालिसे लगायतको उपस्थिती रहेको थियो ।

शुक्रबार भएको सो रक्तदानमा कोषका कर्मचारी र अन्य सहभागी गरी करिव ५० जनाले रक्तदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij