२०८३ साउन ९ शनिबार

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

ई आर्थिक    बिहिबार, पौस १७ २०७६
16.5K
Shares
नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन्।

राष्ट्र बैंकमा कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) रहेका भट्टलाई बुधबार प्रवक्ताको जिम्मेवारी दिइएको हो। अर्थशास्त्रमा विद्यावारीधि गरेका उनी मौद्रिक नीति तयार पार्ने अनुसन्धान विभागका प्रमुख समेत रहेका छन् । भट्ट अर्थशास्त्रमा विद्यावारीधि उपाधि प्राप्त व्यक्ति हुन्।

यसअघि राष्ट्र बैंककै कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला प्रवक्ता रहेका थिए। उनले यहि पुस ७ गतेदेखि ३० वर्षे सेवाबाट अवकाश पाएपछि भट्टले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij