२०८३ साउन ११ सोमबार

सन्राइज क्यापिटलको २० प्रतिशत नगद लाभांश पारित

ई आर्थिक    सोमबार, असोज १३ २०७६
3.2K
Shares
सन्राइज क्यापिटलको २० प्रतिशत नगद लाभांश पारित

ई–आर्थिक, काठमाडौँ । सन्राइज क्यापिटल लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आ.ब. २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश (४ करोड नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी आ.ब. २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब एवं नगद प्रवाह, लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij