काठमाडौं । एनआरएनएको निर्वाचन नजिकिदै जाँदा उम्मेद्वारका आंकाक्षी आ–आफ्नो चुनाबी प्रचार प्रसारमा जुटेका छन् । उम्मेद्वार आफ्नो चुनाबी अभियानमा जुट्ने भइगए । अन्य गैरआवसीय नेपाली समेतले आफ्नो छाता संस्थाको नेतृत्वमा राम्रो र असल व्यक्ति निर्वाचित होस भन्ने चाहाना राख्नु स्वभाविक हो । उम्मेद्वारको योग्यता र क्षमता हेर्दै कुल आचार्यलाई समर्थन र सहयोग गर्नेहरु ओइरो लागेका छन् ।
यसै क्रममा युगेन क्षेत्रीले एनआरएनए अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा एउटा दमदार कविता सार्वजानिक गरेका छन् । उक्त कवितालाई यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।
बिश्वभरका एनआरएनको एउटै ठुलो चाहना।
सबै एनआरएनले कुललाई दिए अग्रिम शुभकामना।
लन्डनबाट कुलले अध्यक्षको उम्मेदवारी घोषणा।
सबै एनआरएनहरुको आशिर्वाद र आत्मीयताको प्रेरणा।
आशा लाग्दो भर पर्दो सबै एनआरएनको मायाले
एनआरएनको सिण्डिकेट र अपराधी डराईसके तिम्रो छाँयाले।
८१ देशको गाउँ सहरबाट सबै एनआरएनहरु एक साथ उठौ।
यस पाली त कुल आचर्यकै नाममा भोट पनि ठोकौ।
एनआरएनको भविष्य र संघको संस्थागत बिकासलाई।
एनआरएनको अध्यक्षमा भोट हालौ कुल आचार्यलाई ।
बिश्वभरका एनआरएनको एउटै ठुलो चाहना।
सबै एनआरएनले कुललाई दिए अग्रिम शुभकामना।
लन्डनबाट कुलले अध्यक्षको उम्मेदवारी घोषणा।
सबै एनआरएनहरुको आशिर्वाद र आत्मीयताको प्रेरणा।
आशा लाग्दो भर पर्दो सबै एनआरएनको मायाले।