२०८३ साउन ११ सोमबार

नेपाल इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने

ई आर्थिक    मंगलबार, माघ १ २०७५
2.1K
Shares
नेपाल इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नगद तथा बोनस सेयर गरी ४० प्रतिशत लाभांश दिने भएको छ । बैंकको ३२औँ वार्षिक साधारणसभाले ०७४/७५ सम्मको सञ्चित मुनाफाबाट १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभाश दिने प्रस्ताव पारित गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको विभिन्न प्रतिवेदनसमेत पारित गरेको छ । पारित बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij