२०८३ साउन १० आइतबार

एभरेष्ट पेन्ट उद्योगमा भीषण आगलागी, आयोग नियन्त्रण प्रयास जारी

ई आर्थिक    बुधबार, जेष्ठ १६ २०७५
3.2K
Shares
एभरेष्ट पेन्ट उद्योगमा भीषण आगलागी, आयोग नियन्त्रण प्रयास जारी

चितवन, १६ जेठ । भरतपुरमा रहेको एभरेष्ट पेन्ट उद्योग भीषण आगलागी भएको छ । आज बुधबार विहान ७ बजेदेखि आगलागी भइरहेको बुझिएको छ । भरतपुर महानगरपालिका–४, शिवघाटमा पर्ने सो उद्योगमा लागेको आगो नियन्त्रणका लागि प्रयास भइरहेको छ । पनि सम्भव हुन सकेको छैन । आगलागीको कनुै पनि कारण र क्षति बारे केही खुलेको छैन ।

उक्त आगो नियन्त्रणका लागि अहिले भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाको दमकल प्रयोग भइरहेका छन । सो कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनता पनि नियन्त्रणका लागि परिचालित भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij