२०८३ साउन १० आइतबार

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको घरमा विष्फोट

ई आर्थिक    सोमबार, बैशाख १० २०७५
3K
Shares
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको घरमा विष्फोट

काठमाडौ । ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको घरमा आज शंकास्पद वस्तु विस्फोटन भएको छ ।

अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ ।

विष्फोटबाट पर्खाल भत्किनुका साथै झ्यालका सिसा फुटेका छन् । घटनास्थलमा थप दुई शंकास्पद वस्तु भेटिएकाले नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको महानगरीय प्रहरी कार्यालय, ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij