२०८३ साउन ११ सोमबार

प्रादेशिक राजधानीको बहस शुरु : कहाँ बन्ला ६ प्रदेशको केन्द्र

ई आर्थिक    बिहिबार, भाद्र २२ २०७४
4K
Shares
प्रादेशिक राजधानीको बहस शुरु : कहाँ बन्ला ६ प्रदेशको केन्द्र

२२ भदौ, काठमाडौं । सरकारले संघ र प्रदेशको निर्वाचन तोकेसंगै प्रादेशिक केन्द्र कहाँ रहने र नाम के हुने भन्ने विषयले चर्चा पाउन थालेको छ ।

प्रदेश र संघको निर्वाचन हुने पक्का जस्तै देखिएपछि ६ नम्बर प्रदेशमा पन प्रादेशिक केन्द्र कहाँ रहने भन्ने बहस हुन थालेको हो ।

संविधान जारी गर्नुपुर्व ६ वटा प्रदेश रहने गरी ल्याईएको संरचनामा सुदुररपश्चिममा गाभिएकाो विरोभा आन्दोलन गरेका रुकुम, जाजरकोट, देलैख, सुर्खेत सुर्खेतसहित कणाीलीका पाँचै जिल्लामा आन्दोलन चलेको थियो । , आजको कारोवार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij