२०८३ साउन १२ मंगलबार

मौसमको सूचना अब बेलुनबाट

ई आर्थिक    मंगलबार, साउन २४ २०७४
2.8K
Shares
मौसमको सूचना अब बेलुनबाट

२४ साउन, काठमाडौं । यथार्थ मौसमी सूचना अद्यावधिक गर्दै सरोकारवाला निकाय र सर्वसाधारणलाई सम्प्रेषण गर्न अब नेपाली आकाशमा बेलुन उड्ने भएको छ ।

वायुमण्डलबाट पनि मौसमी सूचना अद्यावधिक गर्न विशेष प्रकारको बेलुन उडाउने तयारी गरिएको हो ।

विशेष प्रकारको उपकरण रेडियोसोन्ड जडान गरिएको बेलुनले आगामी ३ महिनापछि वायुमण्डलबाट मौसमी गतिविधि नियाल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरको रेडियोसोन्ड स्टेशनबाट उडाइने बुलुनले अधिकतम ३० किलोमिटर उचाइसम्मको मौसमी सूचना संकलन गर्न सघाउ पुर्याउने विभागका अधिकारीहरुले जनाएका छन् । आजको नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij