२०८३ साउन ११ सोमबार

भोजपुरको भैँसीपङ्खाका आगलागी पीडितले पाए युकेबाट चार लाख सहयोग

ई आर्थिक    मंगलबार, असार २० २०७४
4.2K
Shares
भोजपुरको भैँसीपङ्खाका आगलागी पीडितले पाए युकेबाट चार लाख सहयोग

२० असार, भोजपुर । भोजपुर नगरपालिका–१० भैँसीपङ्खाका आगलागी पीडितलाई रु चार लाख १५ हजार आर्थिक सहयोग प्राप्त भएको छ ।

भँैसीपङ्खामै जन्म लिई बेलायतमा बसोबास गर्ने नेपालीले एकमुष्ट आर्थिक सहयोग पठाएका हुन् । युकेमा सङ्कलित रकम सोही समाजका सदस्य डा भक्त राईले सोमबार क्षतिको आधारमा पीडित परिवारलाई वितरण गर्नुभएको हो ।

२०७३ फागुन २० गते भोजपुरको भैँसीपङ्खामा आगलागी हुँदा पाँच घरमा क्षति पुगेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij