२०८३ साउन ११ सोमबार

हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि गणना स्थगित

ई आर्थिक    बिहिबार, असार १५ २०७४
4.6K
Shares
हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि गणना स्थगित

१५ असार, खोटाङ । केपिलासगढी गाउँपालिकामा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि विवादका कारण मतगणना रोकिएको छ ।

करिब २०० मत गन्दा एउटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएको थियो । सात वडा भएको गाउँपालिकामा वडा नम्बर १ फेदीबाट मत गणना सुरु गरिएकोमा प्रमुख र उपप्रमुखका लागि मत दिइएको मतपत्रमा हस्ताक्षर नभएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij