२०८३ साउन ११ सोमबार

उम्मेदवारको निधन भएपछि रुपन्देहीको कोटहीमाईमा मतदान सर्यो, असार १६ गते हुने

ई आर्थिक    बुधबार, असार १४ २०७४
5.5K
Shares
उम्मेदवारको निधन भएपछि रुपन्देहीको कोटहीमाईमा मतदान सर्यो, असार १६ गते हुने

१४ असार, रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ मा असार १६ गते मतदान हुने भएको छ।

उम्मेदवारको निधन भएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार मुरली मल्लाहाको शनिबार निधन भएको थियो।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij