२०८३ भाद्र २८ आइतबार

नेपाल बैंकले माग्यो एकैपटक १०८ जना कर्मचारी

ई आर्थिक    बुधबार, जेष्ठ ३ २०७४
4.7K
Shares
नेपाल बैंकले माग्यो एकैपटक १०८ जना कर्मचारी

३ जेठ, काठमाडौं । नेपाल बैंक लिमिटेडले एकैपटक १०८ जना कर्मचारी माग गरेको छ । सरकारी स्वामित्वको यो बैैंकले आगामी १५ दिन भित्रै रितपूर्वक आवेदन दिनुपर्ने गरी इन्छुक तथा योग्यता पुगेको नागरिकबाट आवेदन माग गरेको हो । बैंकले विभिन्न सात पदमा कर्मचारीको दरखास्त आह्वान गरेको छ ।

बैंकले सहायक पदमा ३२ जना खुला तर्फबाट चौथो तहको लागि आवदेन माग गरेको हो । बैैंकले तीन तहदेखि नौ तहका बरिष्ठ प्रवन्धकसम्म खुला प्रतिस्पार्धाबाट नियुक्त गर्ने भएको छ । बैंकले नौ तहका प्रवन्धक २ जना मागेको छ । यसमा एक जना महिला कोटा निर्धारण गरेको छ । यस्तै आठौं तहको प्रवन्धक ३ जना, सातौ तहको उपप्रवन्धक ५ जना, छैटो तहको सहायक प्रवन्धक ३१ जना मागेको छ । पाँचौ तहको बरिष्ठ सहायक पाँच जना मागेको छ । चौथो तहको सहायक सहायक ५८ जना मागेको छ भने तेस्रो तहको कनिष्ठ सहायक ४ जना मागेको छ ।

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् : Nepal Bank Vaccancy

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij