२०८३ साउन ११ सोमबार

जापानमा नेवारी भाषाको चलचित्र ‘तुयुमती’

ई आर्थिक    मंगलबार, चैत्र २९ २०७३
6.1K
Shares
जापानमा नेवारी भाषाको चलचित्र ‘तुयुमती’

२९ चैत, काठमाडौँ । चलचित्र ‘तुयुमती’ जापान टोकियोमा सोमबार प्रदर्शन भएको छ ।

जापानको टोकियोमा प्रदर्शन गरिएको चलचित्र ‘तुयुमती’ ले दर्शकको मन छोएको विदेशी भूमिमा रहेर नेपाल भाषाको चलचित्र ‘तुयुमती’ हेर्न पुगेका जापानवासीलाई चलचित्रको कथाले मन छुने गरी कहिले हँसाएको र कहिले भावुक बनाएको प्रदर्शनी संयोजक सविता श्रेष्ठले बताउनुभयो ।

साथीहरुको लहलहैमा आफ्नो लोग्नेलाई पैसा कमाउनका लागि विदेश पठाउँदा विदेशबाट भौतिक सामग्री त नेपाल भित्रिएको तर बदलामा आफ्नो लोग्ने गुमाउनुपरेको कथावस्तु भएको ‘तुयुमती’ हेर्नका लागि टोकियोवासी नेपालीको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij