२०८३ साउन ११ सोमबार

सुनको भाउ एकैदिन चारसयले घट्यो

ई आर्थिक    बिहिबार, फाल्गुन २६ २०७३
2.5K
Shares
सुनको भाउ एकैदिन चारसयले घट्यो

२६ फागुन, काठमाडौं । बिहीवार पनि सुनको भाउ घटेको छ । आज सुन तोलामा चार सय रूपैयाँले घट्दा ५४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस अघि हिजो सुन तोलाको ५४ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि घटेको छ ।

चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर तोलाको ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij