२०८३ भाद्र २७ शनिबार

आत्महत्या गर्न हाम फाल्दा श्रीमानले कपाल समातेर बचाए

ई आर्थिक    सोमबार, फाल्गुन ९ २०७३
5.7K
Shares
आत्महत्या गर्न हाम फाल्दा श्रीमानले कपाल समातेर बचाए

एजेन्सी: ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भनेझै श्रीमान श्रीमतीबीच सानोतिनो विवाद आइनै रहन्छ । तर हाम्रै छिमेकी राष्ट्र चीनको बेइजिङमा एउटा यस्तै झगडाले उग्र रुप लिएपछि श्रीमतीले आत्महत्या गर्न अग्लो छतबाट हाम फालिन् । श्रीमानले उनको कपाल समातेर श्रीमतीलाई बचाए । जुन प्रहरीको क्यामेरमा कैद भयो।

wife

श्रीमानले पत्नीको कपाल ३ मिनेटसम्म समातेर राखे । कपालकै सहारामा उनी त्यत्रो उचाइमा झुण्डिरहिन् । प्रहरीले यस घटनालाई पुरै क्यामेरामा कैद गरेको थियो।

uoou

अन्तत: एक प्रहरीले पाइप लाइनको सहायताले ती महिलालाई बचाए। प्रहरीले बाचाउदा समेत उनी मर्छु भन्दै चिच्याईरहेकी थिईन । जब प्रहरी महिलालाई बचाउन त्यहाँ पुगे, पतिको हातमा कपालको अन्तिम भाग मात्र बचेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij