२०८३ असोज १३ मंगलबार

सुनचाँदीको मूल्यमा गिरावट, सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घट्यो

ई आर्थिक    मंगलबार, असोज १३ २०८३
152
Shares
सुनचाँदीको मूल्यमा गिरावट,  सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ तोकिएको छ। सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यससँगै एकैदिन सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij