२०८३ भाद्र २९ सोमबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    बुधबार, साउन १४ २०८२
4.9K
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव कायम रहेको छ । केहीदिनदेखि सस्तिदै आएको सुनको मूल्य फेरि बढ्न थालेको छ । आज बजारा सुन प्रतितोल १४ सयले बृद्धी भएको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जानकारी दियो ।

आइतबार तोलामा ११ सय रूपैयाँले घटेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला ६ सय रूपैयाँले घटेको थियो।

बजारमा आज सुन प्रतितोला एक लाख ९४ हजार चारसय रूपैयाँ कारोबार भैरहेको छ ।  मंगलबार प्रतितोला एक लाख ९३ हजार रूपैयाँमा कारोबार  महासंघले बतायो ।

आज  चाँदीको मूल्य पनि आज प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ। चाँदीको मूल्य प्रतितोला दुई हजार तीनसय १० रूपैयाँ रहेको छ भने  मंगलबार चाँदी प्रतितोला दुई हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij