२०८३ मंसिर १३ शनिबार

वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध

ई आर्थिक    शनिबार, मंसिर १३ २०८३
437
Shares
वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध

काठमाडाैं । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति, वरिष्ठ अर्थशास्त्री तथा विकास विज्ञ प्रा.डा. सुवर्णलाल बज्राचार्य महत्वपूर्ण जिम्मेवारीसहित उज्यालो नेपाल पार्टीको केन्द्रीय नेतृत्वमा आबद्ध हुनुभएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका उहाँलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गर्नुभयो।

उहाँको आगमनले पार्टीको केन्द्रीय नेतृत्वलाई थप अनुभवी, प्राज्ञिक र सशक्त बनाउनुका साथै नीति निर्माण तथा राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने विश्वास लिएका छौँ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij