२०८३ साउन ९ शनिबार

एफएनसीसीआईको अध्यक्ष अन्जन श्रेष्ठसहित महासंघ पदाधिकारीले लिए शपथ ग्रहण

ई आर्थिक    बिहिबार, बैशाख २४ २०८३
2.1K
Shares
एफएनसीसीआईको अध्यक्ष अन्जन श्रेष्ठसहित महासंघ पदाधिकारीले लिए शपथ ग्रहण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठ सहित पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका छन्।

बुधबार आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूले औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ लिएका हुन्।

शपथ ग्रहणसँगै महासंघको नयाँ कार्यसमितिले औपचारिक रूपमा कार्यभार सम्हाल्ने प्रक्रिया अघि बढाएको छ।

उद्योग–व्यवसाय क्षेत्रका सरोकारवाला तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij