२०८३ साउन १२ मंगलबार

महासङ्घको साधारण सभामा नयाँ नेतृत्वका लागि मतदान सुरु, अध्यक्ष चन्द्र ढकाल गरे पहिलो मतदान

ई आर्थिक    मंगलबार, बैशाख २२ २०८३
1.9K
Shares
महासङ्घको साधारण सभामा नयाँ नेतृत्वका लागि मतदान सुरु, अध्यक्ष चन्द्र ढकाल गरे पहिलो मतदान

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारण सभाअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ।

यसै क्रममा महासङ्घका अध्यक्ष चन्द्र ढकालले आफ्नो मत खसाल्दै निर्वाचन प्रक्रियाको औपचारिक सुरुआत गरेका छन् ।

महासङ्घको नयाँ नेतृत्व चयनका लागि देशभरका उद्योगी–व्यवसायी प्रतिनिधिहरू मतदानमा सहभागी भइरहेका छन्। निर्वाचनबाट महासङ्घको आगामी कार्यसमिति चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij